१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सफलताका मार्ग कोर्ने नेपालको लक्ष्य

यो च्याम्पियनसिप दुई अर्थले महत्त्वपूर्ण हुनेछ। एक यो एसिया कपको रोडम्याप पनि हो भने अर्को महिला टोलीलाई उपाधिको खडेरी तोड्ने अवसरका रूपमा हेरिएको छ। शीर्ष दुई अर्थात् फाइनलमा प्रवेश गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ। सोही लक्ष्यसहित नेपालले तयारीलाई तीव्रता दिइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्