२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मेरो जीवन कथामा डा. अरूण सायमि

ग्राबियल गार्सियाले एक ठाउँमा भनेका छन्–“पुस्तक लेखन एक आत्मघाती व्यवसाय हो। अरू कुनै पेसाले यति धेरै श्रम र एकाग्रता माग गर्दैन। लेखनमा तुरुन्त लाभ पनि छैन।” डा.अरूण सायमि पेसाले एउटा सुप्रसिद्ध हृदय चिकित्सक हुनुहुन्छ तर पनि उहाँले सयमसमयमा पुस्तक लेख्ने काम गरिराख्नु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्