निर्णय खारेजको माग गर्दै आवासीय चिकित्सकहरु सडकमा
स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरू आन्दोलित बनेका छन्।
स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरू आन्दोलित बनेका छन्।
पछिल्लो एकसातादेखि पोखरा धुम्मिएको छ। दिउँसो घाम लागेपनि पोखरा खुलेको छैन। घामको तातोसँगै तुवाँलोमा लुक्दा निसास्सिएको अनुभव पोखरेलीले गरेका छन्। आसपासका डाँडाकाँडा कतै केही देखिन्न। अहिलेको वायु प्रदूषणले तत्काल र दीर्घकालिन रुपमा स्वास्थ्यमा समस्या पार्न सक्ने भन्दै अत्यावश्यक काम बाहेकले घर बाहिर ननिस्कन चिकित्सकले अनुरोध गरेका छन।
हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।
नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।
आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।
सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन्।
उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चिकित्सकहरूले पनि मान्छे मार्ने गरेको अभिव्यक्ति दिएपछि विवादीत बनेका छन्।
देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।
वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँत उपचारमा आउने गरेको बताइन्।
उनको उपचार कोलकोत्ताको एक निजी अस्पतालमा भइरहेको पारिवारिक स्रोतले बताएको छ।
‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’
अनुहारकाे शल्यक्रियाका लागि अब्बल सेवा सुविधा भएका कारण वीर अस्पतालमा बिरामीको चाप बढेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।