२४ असार २०८१ सोमबार
image/svg+xml

नदीजन्य पदार्थको उत्खननमा रोक

नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्