तिब्बती शरणार्थीसम्बन्धी विषयमा गैरसंवेदनशीलता
तिब्बती शरणार्थीका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूले सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्काे नीति अबलम्बन गर्ने गरेको भन्दै जानकारहरू यसलाई उनीहरूको अस्थिर र द्वेध चरित्र भन्छन्।