११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अष्ट्रेलिया विरुद्ध पेरुकाे अग्रता

समुह चरणबाटै वाहिरिएको पेरुले विश्वकप अन्तर्गतको आफ्नो अन्तिम खेलमा अष्ट्रेलिया विरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

डेनमार्कसँग बराबरीमा रोकिँदा अष्ट्रेलियाको अघिल्लो चरण यात्रा कठिन

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरीमा चित्त बुझाएका छन्।

अष्ट्रेलियाकाे पेनाल्टीमा डेनमार्कसँगकाे पहिलाे हाफ बराबरी

फिफा विश्वकप अन्तर्गत डेनमार्क र अष्ट्रेलियाबीचको पहिलो हाफको खेल एक एक को बराबरीमा सकिएको छ।

फ्रान्सद्वारा अष्ट्रेलिया पराजित (फाेटाे फिचर)

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

पहिलो हाफ सकियाे : फ्रान्स ० - ० अष्ट्रेलिया

फिफा विश्वकप अन्तर्गत फ्रान्स र अष्ट्रेलियाबीचको जारी खेलको पहिलो हाफकाे समय सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोल हुन सकेको छैन।

बलियो फ्रान्सलाई अष्ट्रेलियाको चुनौती

रसियामा जारी फिफा विश्वकपमा शनिबार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन्। समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्। तर फिफा वरियतामा ७ औं स्थानमा रहेको फ्रान्सलाई हराउन ३६ औं स्थानमा रहेको अष्ट्रेलियालाई पक्कै सहज भने हुने छैन।

शेष घले दम्पती अष्ट्रेलियाको ८१ औं धनाढ्यको सूचीमा

गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्।

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्।इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हाे।

अष्ट्रेलियाली टिममा ल्याङगर

अस्ट्रेलियाली क्रिकेट टोलीको तीनै संरचनामा प्रशिक्षणको जिम्मेवारी पाएका जस्टिन ल्याङगरले बिहीबार बल टेम्परिङको घटनापछि संकटमा परेको टोलीलाई पुनः जितको लयमा फर्काउने बताएका छन्।

कतार एयरवेजले अष्ट्रेलिया उडान गर्ने

कतार एयरवेजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान भर्ने घोषणा गरेको छ। कतारले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको हो।

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा बुधबार बिहान भएको भेटमा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर ३ बिच सहकार्य र आपसी सहयोगको विषयमा छलफल भएको थियो।

अष्ट्रेलियामा ढोरपाटन क्लब

अष्ट्रेलियालाई कर्मथलो बनाएका बागलुङ ढोरपाटनवासीले सामाजिक क्रियाकलाप अघि बढाउने उद्देश्य सहित ‘ढोरपाटन क्लब, अष्ट्रेलिया’ गठन गरेका छन्। अघिल्लो साता ढोरपाटन आसपासबाट यहाँ आई बसोबास गर्नेहरुको एक भेलाले पानस गौचनको अध्यक्षतामा १५ सदस्य रहने गरी क्लब गठन गरेको हो।

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

नेपालमा लगानी बढाउने अष्ट्रेलियाको योजना

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले शिष्टाचार भेट गरेका छन्। राजदूत बडसँगको भेटमा उपराष्ट्रपति पुनले नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्