उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा
जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।
जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।
अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको वनस्पतिको आनुवांशिक पदार्थमा हेरफेर गरी बोटबिरुवालाई प्रतिकूल अवस्थामा समेत प्रतिफल दिन सक्ने बनाउने हो।
यस वर्ष विश्व वातावरण दिवसको नारा ‘एक मात्र धर्ती’ लाई अगाडि सारिएको छ। प्रकृतिसँग तादाम्य राख्दै दिगो किसिमले बाँच्नु आजको कर्तव्य भएको छ।