२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

झापा ‘सी’ डिभिजन च्याम्पियन

एन्फा मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा स्वयम्भूलाई ४–२ ले हराउँदै झापा फुटबल क्लब च्याम्पियन भयो। सोही दिन ओएसिसमाथि ५–० को जितसहित प्लानिङ ब्वाइज पनि ‘बी’ डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्