१५ मंसिर २०७९ बिहीबार

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

केहीदिन यता देशव्यापीहरुपमा कोरोना संक्रमितको संख्या बढेको पछि आफूहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए। ‘स्वास्थ्य मापदण्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौं’

स्वाभाविक देखिएन जोकोभिचको खेल

कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्याः अध्ययन

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ।

बजेटमा पर्यटन प्रवर्द्धन र हवाई पूर्वाधार विकास

सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गरेका हुन्।

कोभिड १९ ले सिकाएको एउटा पाठः घरभित्रको वायु कत्तिको शुद्ध छ?

शुद्ध वायु नभएको ठाउँमा अर्को मानिसले फेरेको श्वास, हामीले नै निल्ने सम्भावना ४% हुन्छ। यही कारण कोरोना भाइरसको सङ्क्रमण फैलिने गरेको पाइएको थियो।

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन। पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ।

कोभिड १९ पछि इन्टरनेट प्रयोगकर्ताको संख्या दोब्बरले बढ्यो

कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको संख्यामा झण्डै दोब्बरले बढेका छन्।

दुई वर्षपछि एक जनामा कोरोना संक्रमण

उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।

कोभिड खोपमा लापरबाहीः प्रतिवेदन

२४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९ विरुद्धको खोप अध्ययन समिति गठन गरेको थियो।

दोस्रो इनिङमा आशावादी पुबुदु

पुबुदुले आफ्नो समूहमा ओमान सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहे पनि क्यानाडा र फिलिपिन्सलाई पनि कमजोर टोलीका रूपमा लिने गल्ती नगर्ने बताए।

थप दुई हजार ५२६ जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना काेराेना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित छन्।

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्