दीपक मनाङेको दावीः एसियाकै ठुलो भनिएको स्याउ फार्म एग्रो मनाङ अवैध
एसियाकै ठुलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले गरेका छन्।

मनाङस्थित भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि हो। ७ सय ३५ रोपनी क्षेत्रफलमा स्याउ खेती छ।