वीरले किनेको टोमोथेरापी प्रयोगबिनै अमेरिका फिर्ता हुँदै
चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा चार वर्षअघि ल्याइएको टोमोथेरापी मेसिन सञ्चालनबिनै अमेरिका फिर्ता पठाइने भएको छ।