९ मंसिर २०८१ आइतबार
image/svg+xml

निजी विद्यालयलाई बढी कर नलगाउन आग्रह

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्