बाल यौन दुराचारको आरोपमा शिक्षक पक्राउ
विराटनगरका एक जना शिक्षक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन्।
विराटनगरका एक जना शिक्षक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन्।
मोरङको उर्लाबारी नगरपालिकाका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाका अभियुक्त कालु, काले तथा किसन भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।