१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जलवायु परिवर्तन अभियान सञ्चालन गर्दै बाबुछाेराले गरे सगरमाथाको सफल आरोहण

आफ्ना १६ वर्षीय छोरा सोनाम सहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४३ वर्षीय पिके शेर्पाले जलवायु परिवर्तन अभियान अन्र्तगत आइतवार बिहान(२०२२ मे २३) ८ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्