१९ वैशाख २०८१ बुधबार
image/svg+xml

जन्मदिनको अवसरमा मेयर बालेनले ल्याए कविता संग्रह 'अश्र'

शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल मार्फत कविता संग्रह 'अश्र' ल्याउन लागेको जानकारी दिएका हुन।

पहिलो मेयर कप : सुवास र निकिता च्याम्पियन

मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।

कुसुम र सविना तेक्वान्दोको सेमिफाइनलमा

कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मेयर बालेनको कविता: 'अरुलाई के भनम ,म आफै खराब छु !'

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले म अरुलाई के भनम ,म आफै खराब छु भन्दै कविता लेखेका छन्।

धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाललाई

मंगलबार साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका छन्।

हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

मेयर बालेनलाई खुलापत्र

काठमाडौँ उपत्यकामा घना जनसंख्या भएको क्षेत्रका यदाकदा खाली ठाउँ करिब करिब सबै भवन वा यस्तै यस्तै संरचनाले भरिइसकेका छन्।

चक्रपथ निर्माणकर्ताले जनताको दुख देखेनन्, महानगरको बोर्ड भने देखे: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले चक्रपथ निर्माणकर्ताले जनताहरूको दुख नदेखेर महानगरले राखेको बोर्ड भने देखेको बताएका छन्।

भारतमा छोरी हराएको भन्दै मेयर हमालले गरे खोजिदिन आग्रह

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो छोरी भारतमा हराएको भन्दै खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्।

पर्साका एसपी ढुङ्गेल भन्छन्: पक्राउ पुर्जी जारी भएपछि मेयर सिंहलाई हतकडी लगाउँछौँ

पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई हतकडी लगाउँने बताएका छन्।

मेयरको हस्ताक्षर किर्ते गरेर चुनढुङ्गा उत्खनन्को अनुमती, लेटरप्याड र छाप पनि चोरी

भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्