१९ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

बुद्ध जयन्तीकै अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्।

नेपाली सेनाको संयोजनमा कडा सुरक्षा व्यवस्था

सोमबार नेपाल भ्रमणका क्रममा हेलिकोप्टरबाट बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्