१४ असार २०८१ शुक्रबार
image/svg+xml

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

बालेनले १२ सय ५४ मतसहित बालेनले अग्रता कायम राखेका छन् बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ सय ७८ मतका साथ पछ्याइरहेका छन्।

थरीथरी पृष्ठभूमिका उम्मेदवार

देशको विकास र सामाजिक परिवर्तनका लागि भन्दै यसपटकको स्थानीय तह निर्वाचनमा गैरराजनीतिक व्यक्तिहरूले पनि विभिन्न पालिकाका मेयर/अध्यक्षलगायतका पदमा उम्मेदवारी दिएका छन्।

काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्