१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मौसमको पूर्व सूचना दिन एनसेल र मौसम विभागबीच सहकार्य

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ। यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ।यस सम्बन्धमा आज बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौँको तापक्रम ४ डिग्रीभन्दा कम

महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौैँ उपत्यकामा यो वर्षकै हालसम्मको कम तापक्रम आज बिहान मापन गरिएको बताए।

मतदानका दिन वर्षातको जोखिम, तयारी फितलो

मौसम विभागले निर्वाचनका दिन पानी पर्न सक्ने चेतावनी दिएको भएपनि रोल्पामा त्यसका लागि पूर्व तयारी गरिएको छैन। लेखा परीक्षण समेत गर्न नपर्ने निर्वाचनको बेसुमार रकम खर्च गर्ने अधिकारीहरुले आवश्यकता अनुसारका काम समेत नगर्दा सम्भावित जोखिम थपिएको हो।

देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशको पहाडी भूभागका केही स्थानहरुमा हावाहुरी चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विभागका अनुसार अपरान्हतिर मेघगर्जन चट्याङ, हावाहुरीको पनि सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्