नारायणगढमा गुहेश्वरी मर्चेन्ट बैंकिङ
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चितवनको नारायणगढमा शाखा सञ्चालन गरेको छ। फाइनान्सले एक कार्यक्रमबीच १०औं शाखा उद्घाटन गरेको हो।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चितवनको नारायणगढमा शाखा सञ्चालन गरेको छ। फाइनान्सले एक कार्यक्रमबीच १०औं शाखा उद्घाटन गरेको हो।
सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । बैंकले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्लिकेसन ल्याएको हो।
सानिमा बैंकले नयाँ वर्ष २०७५ को अवसरमा होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले जेष्ठ नागकिलाई लक्ष्य गरी होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।
कुमारी बैंक लिमिटेडले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहक तथा भाइबर प्रयोगकर्तालाई लक्षित गरी यो सेवा सुरु गरेको हो।
सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकामा बैंकिङ सेवा सञ्चालनमा आएको छ। नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आइतबारबाट सनराइज बैंकले आफ्नो कारोबार सुरु गरेको हो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च भएको गाडधन (अवैध रकम) बैंकिङ प्रणालीमा प्रवेश हुन थालेको छ । एकैपटक बैंकमा रकम जम्मा गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले पनि बिस्तारै बैंकिङ प्रणालीमा छिर्न थालेको हो।
नेपालका ६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताएका छन्। उनले बैंक तथा वित्तिय संस्था कर्जा लगानी गर्न आतुर रहेकोले रकमको अभाव व्यापार व्यवसाय गर्न समस्या भयो भन्ने अवस्था नरहेको बताएका हुन्।
नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पु¥याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आइतबारदेखि आरबीबी स्मार्ट सेवा सेवा सुरु गरेको छ। यो स्मार्ट सेवा मोवाइलको एसएमएस र इन्टरनेट दुवैबाट चलाउन सकिनेछ।