६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोदी बाघसँग जिस्केपछि…

राँची— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साँच्चिकै बाघको नजिक पुगे। छत्तीसगढको नयाँ रायपुरमा जंगल सफारीको लोकार्पणपछि उनी बाघको नजिक पुगेका हुन्। यो जंगल सफारीलाई भारतले विश्वकै मानव निर्मित जंगल सफारीमध्येको एक भनेर प्रचार गरेको छ।

दीपशिखा र स्वप्नबाघ फाइनलमा

दीपशिखा युथ क्लब र स्वप्नबाघ वेस्टर्न युनाइटेड राजधानीमा जारी नैकाप गोल्डकप फुटबलको फाइनल पुगेका छन्।

बाघको आक्रमणबाट एकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ।

पाटेबाघ सिकारमा ६ भारतीय गिरोह

सातौं बाघ दिवसका अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विश्वकै दुर्लभ वन्यजन्तु पाटेबाघ सिकारमा नेपालीभन्दा भारतीय समूह धेरै सक्रिय भएको जनाएको छ।

बाघ मृत भेटियो

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत अवस्थामा भेटिएको छ। निकुञ्जको सौराहाबाट कसरा जाने बाटोको १ नम्बर र २ नम्बर पुलको बीचको घोलमा शनिबार बाघ मृत अवस्थामा भेटिएको हो।

बाघको आक्रमणबाट दुई महिला घाइते

अछाम– अछाम जिल्लाको साफेबगर नगरपालिकामा जंगली जनावर बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्। शनिबार बिहान साफेबगर नगरपालिका वडानम्वर १० रिडिकोटका स्थानीय मोतीसरा कुमाल र ललिता कुमाल घाइते भएका हुन्।

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

पश्चिम तराईको पर्यटकीय गन्तव्यका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएका छन्। विश्वकै दुर्लभ पाटेबाघ संरक्षणका लागि पाँच वर्षअघि स्थापना भएको निकुञ्जमा पर्यटक भित्र्याउने प्रयासस्वरुप पूर्वाधार निर्माणसँगै पहिलोपटक हात्तीसार स्थापना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्