९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुनावी मैदानमा बाबु-छोरा

बुवा नेकपा माओवादी केन्द्रका केन्दीय नेता हुन् भने छोरा बिप्लवका जिल्ला स्तरीय नेता हुन्। छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो। माओवादी केन्द्रका नेता समेत रहेका उनीहरु रोल्पा सुनिलस्मृती गाउँपालिका वडा न. ६ गजुलका स्थायी बासिन्दा हुन्।

गाली गर्दा बाबु-छोरा एक वर्षका लागि जेल चलान

बाजुरा जिल्ला अदालतले गाली बेइज्जतीले गाली बेइज्जती गरेको ठहर गर्दै बिहीबार बाबु छोरा एकसाथ जेल चलान भएका छन्। बडिमालिका ९ जिल्लीका वादी गोल ल्वारलाई गाली बेइज्जती गरेको ठहर गर्दै प्रतिवादी सोही स्थान बस्ने तुले ल्वार र निजका छोरा नर ल्वारलाई १/१ वर्षका लागि जेल चलान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्