४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतका प्रधानमन्त्री मोदी सहभागी कार्यक्रमका पुजारीमा कोरोना संक्रमण

समाचार एजेन्सी एएनआईका अनुसार भारतस्थित अयोध्यामा राममन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

नेपालसँगको सम्बन्ध माता जानकीसँग जोडिएको छ: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको बताएका छन्।

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनचित्र सार्वजनिक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ ।

गरिव, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

प्रधानमन्त्री मोदीद्वारा राजिव गान्धीलाई श्रद्धाञ्जलि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

भारतले २०२२ सम्म अन्तरिक्षमा मानवयान पठाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानवसहितको यान अन्तरिक्षमा पठाउने प्रतिज्ञा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्