२० आश्विन २०८१ आइतबार
image/svg+xml

अलपत्र सडक, अस्तव्यस्त नगर

निर्माणाधीन सडकका कारण भैरहवा नगरक्षेत्र अस्तव्यस्त बनेको छ। सिद्धार्थनगर नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवाका प्रायः सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको हो।

भारतमा जग्गा अधिग्रहण

भैरहवा भन्सारमा एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट–आइसिपी) बनाउने काम अघि बढेको छ। नेपाल र भारत सरकारबीच १४ वर्षअघि भएको सीमा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता अनुसार भारतले जग्गा अधिग्रहण गर्न थालेको हो। नेपाल र भारत सरकारबीच एकद्वार प्रणालीबाट आयात–निर्यात व्यापार सहजीकरण गर्ने उद्देश्यअनुरूप सन् २००५ मा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकामा भारतीय आर्थिक र प्राविधिक सहयोगमा आइसिपी निर्माण सम्झौता भएको थियो।

भैरहवा विमानस्थलले पायो हवाई रुट

झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग माग गरिरहेको नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा थप्ने हवाई रुटमा सहमति नजुटे पनि भैरहवामा हवाई रुट थप्न सहमति भएको छ। रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लक्षित मितिमा हुनेमा अन्योल थियो।

भैरहवालाई हराउँदै ललितपुरले उचाल्यो इपीएलको उपाधि

तेस्राे संस्करणकाे एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ। उपाधि भिडन्तमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले उपाधि हात पारेको हो।

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।

भैरहवा ग्लाडीयटर्स इपिएलको फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

साविक उपविजेता भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ।

इपिएल क्वालिफायर–२ : फाइनल प्रवेशका लागि काठमाडौं र भैरहवा भिड्दै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।

चितवनलाई पराजित गर्दै भैरहवा इपीएलकाे दाेस्राे क्वालिफायरमा

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधी यात्राबाट चितवन टाइगर्स वाहिरिएको छ। प्रतियोगिता अन्तर्गत  इलिमिनेटरको खेलमा भैरहवा ग्लाडियटर्ससँग ४ विकेटले पराजित हुँदै चितवन उपाधी दौडबाट वाहिरिएको हो।

क्वालिफायर प्रवेशका लागि भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुँदै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ।

राेमाञ्चक खेलमा भैरहवाद्वारा विराटनगर पराजित

काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा जित निकाल्दै भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

एभरेष्ट प्रिमियर लिग : भैरहवाको लगातार दोस्रो जित, चितवन १२ रनले पराजित

एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्समाथि १२ रनको जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा पहिला व्याटिङ गरेको भैरहवाले ७ विकेटको क्षतिमा १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी व्याटिङ गरेको चितवत ९ विकेटको क्षतिमा १३१ रनमा समेटिँदै १२ रनले पराजित भयो।

भैरहवा ग्लाडीयटर्सद्वारा चितवन टाइगर्ससामु १४४ रनको लक्ष्य

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्सलाई जितका लागि १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भैरहवा सेज : विद्युत बिनाको विशेष आर्थिक क्षेत्र

विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग निर्माण तथा उपकरण जडानकालागि प्रयाप्त विद्युत रहेको दावी सुरुदेखि नै गर्दै आएको छ। ११ केभिएको लाइन सेजमा उपलब्ध गरेको र निर्माण तथा मेसीन जडानकालागि प्रयाप्त हुने उसको दावी हो।

रवि इन्दरकाे उत्कृष्ट ब्याटिङमा भैरहवाकाे एेतिहासिक जित

रवि इन्दर सिंहको विष्फोटक सतकीय पारीमा भैरहवा ग्लाडियटर्सले  काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ऐतिहासिक जित हात पारेको छ।

खच्चडको घन्टी बज्ने सडकमा बाइकका हर्न बज्न थाले

भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्