३१ वैशाख २०८१ सोमबार
image/svg+xml

भानुभक्त प्राणी उद्यानः जग्गा अधिग्रहणका लागि ४६ करोड

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ।

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ।

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ।

महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पुर्‍याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताइन्।

मौरीपालन व्यवसाय: दामसँगै नाम

सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्‍याइसकेका छन्। ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका छन्।

ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण

व्यास नगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कर्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्