१९ असार २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय सभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

उम्मेदवारले समानुपातिक बन्दसूचीबाट हट्नुपर्ने

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले मनोनयनपत्र दर्ता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको पत्रको प्रतिलिपि पेस गर्न निर्देशन दिएको छ।

एक उम्मेदवारले दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको क्रममा एक उम्मेदवारहरुले बढीमा दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिने जनाएको छ।

कांग्रेस महाधिवेशन: मनोनयनपत्र फिर्ता लिने समय थप

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ।

कांग्रेस महाधिवेशन: उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ।

मनोनितलाई नगदसहित मनोनयनपत्र

क्यानडामा गर्ने भनिएको नवौं संस्करणको 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड'को मनोनयनमा पर्ने कलाकार तथा प्राविधिकलाई राजधानीमा शुक्रबार एक कार्यक्रममा नगदसहित मनोनयनपत्र प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्