१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो।

कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गर्नेको संख्या १६ लाख नाघ्याे

कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २१२ देश यो महामारीबाट प्रभावित छन् । नेपालमा पनि पछिल्लाे समय तिव्र रूपमा फैलिरहेकाे छ । मंगलबार मात्र थप ८३ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा हाल सम्म २१७ जनामा कोरोना संक्रमण देखिएको छ । ३४ जना उपचारपछि घर फर्केका छन् भने १८३ जनाकाे उपचार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्