चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने
यसअघि चैत ८ मा स्थानीय तहका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्नेसम्बन्धी आचारसंहिता कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले मंगलबार रिट निवेदन नै खारेज गरेको हो ।