६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आज घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिँदैः अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ। घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्ने कार्यक्रम तय भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्