३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

दसैंमा पाथीभरामा २५ हजारभन्दा बढी भक्तजन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

नवरात्रसँगै पाथीभरामा भक्तजनको घुइँचो

नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याउने कार्यको परीक्षण यो साता हुने

थ्रीफेज बिद्युत लाइन व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरण बिद्युत बितरण केन्द्र ताप्लेजुङमार्फत प्रकृया प्रारम्भ भइसकेकोले यहिँ साता लिफ्टिङ प्रविधिबाट पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पुर्‍याउने योजनाको परीक्षण हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न सुरु

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो।

पाथीभरा जाने सडक कालोपत्र हुने

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्