२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

आयोजक राष्ट्र रूसलाई ३–० ले पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्न सफल भएको छ। समारा एरिना रंगशालामा सोमबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उरुग्वे विजयी भएको हो।

विश्वकप फुटबल : पहिलो हाफमा रूसविरुद्ध उरुग्वे २–० ले अघि

रूसमा जारी विश्वकप फुटबलमा अहिले आयोजक राष्ट्र रूस र उरुग्वेको खेल जारी छ। समारा एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम चरणको खेलमा पहिलो हाफ सकिदा उरुग्वे २–० ले अघाडि छ

श्रेष्ठताको भिडन्तमा रूस र उरुग्वे

विश्वकपअघि रूसले समूहचरण पार गर्ने थोरैले मात्र अनुमान गरेका थिए । तर सुरुआती दुई खेलमा उत्कृष्ट नतिजा ल्याउँदै अन्तिम १६ मा स्थान पक्का गरिसकेको रूस सोमबार समूहको अन्तिम खेलमा दुई पटकको विश्वविजेता उरुग्वेविरुद्ध पनि सोही विजययात्रालाई निरन्तरता दिँदै समर्थकको खुसीमा थप रौनकता ल्याउन चाहन्छ।

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ। राजधानी मस्कोको लुज्निकी रंगशालामा एक भब्य समारोहका बीच सुरु भएको खेलमा आयोजक राष्ट्र रूस र एसियाली मुलुक साउदी अरबबीचको खेल सुरु भएको हो।

विजयी सुरुआतको लक्ष्यमा अायाेजक रूस

विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको २१औं संस्करण बिहीबारबाट रूसको मस्कोमा सुरु हुँदै छ।विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रूसले समूह ‘ए’ मा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको सामना गर्नेछ।

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु”, आइतबार उनले भने।

हत्या गरिएकाे भनिएका रूसी पत्रकार जिउँदै

गाेली हानी हत्या गरिएकाे भनिएका रूसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ।

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन्।

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

इराकको एक अदालतले इस्लामिक स्टेट आइएस समूहमा संलग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्म कैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ।

विष आक्रमणमा परेकी रूसी गुप्तचरकी छोरी अस्पतालबाट डिस्चार्ज

बेलायतमा विष आक्रमणमा परेकी पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपालकी छोरी युलिया स्क्रिपाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।

कूटनीतिक अधिकारीको सङ्ख्या घटाउन रूसको आग्रह

रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ ।

रूसको निर्णयले अमेरिका आक्रोशित

अमेरिकी विदेश मन्त्रालयले रूसले ६० अमेरिकी कुटनीतिकलाई आधारहीन ढंगले देशनिकाला गरेको भन्दै आक्रोश व्यक्त गरेको छ।

रूसले अमेरिकी कुटनीतिकलाई देशनिकाला गर्ने

रूसले अमेरिकाका ६० कुटनीतिकहरूलाई देश निकाला गर्ने निर्णय गरेकाे छ। अमेरिकाले रूसका कुटनीतिकहरूलाई देश निकाला गर्नै निर्णय लिएपश्चात् बदलाका रूपमा रूसले अमेरिकी कुटनीतिकहरूलाई पनि देश निकाला गर्नै निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्