१९ असार २०८१ बुधबार
image/svg+xml

आधारभूत स्वास्थ्य सेवाबारे नागरिक नै अन्योलमा

राज्यले नागरिकको स्वास्थ्यको रक्षा गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ तर कुन सेवा आधारभूत हो र कुन होइन भन्नेमा अन्योल रहेको सरोकावालाहरूले बताएका छन्।

भ्रममा रुमलिएको मानसिक स्वास्थ्य सेवा

जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक रोगसम्बन्धी सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा राखेको छ, साथै संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। यसो हुँदा पनि मानसिक स्वास्थ्यसम्बन्धमा धेरै तगारा छन्। तीमध्ये एक प्रमुख तगारो यस सम्बन्धमा रहेको भ्रम हो। भ्रम त्यो हो जुन मानिसले सत्य भनी ठान्छ तर त्यो गलत हुन्छ वास्तविकतामा खासगरी वैज्ञानिक सत्य आधारमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्