जब फूल बन्छन् फिलुङ्गा
कम्तीमा यो मुलुकमा गणतन्त्र स्थापनाका निम्ति आफ्नो अस्मिताको सहादतको हिसाब हुन बाँकी छ। तिनले गरेको योगदानका निम्ति नतमस्तक हुने र सम्मान गर्ने प्रक्रियाको थालनी हुनुपर्नेछ।