५ आश्विन २०८१ शनिबार
image/svg+xml

उच्चस्तरीय परामर्श संयन्त्रलाई बधाइ

गत जुन महिनामा जापानी प्रधानमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जापानको ओसाकामा भएको भेटका क्रममा आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने संयन्त्रको निर्माण गर्नेबारे जापानले प्रस्ताव गरेको थियो।

नेपाल–जापान सम्बन्धको नालीबेली

नेपाल–जापान सम्बन्धको विशेषता परम्परागत मित्रता तथा आध्यात्मिक बन्धन हुन्। नेपालमा पूजा गरिने कतिपय हिन्दू तथा बौद्ध देवीदेवतालाई जापानमा पनि श्रद्धा गरिन्छ।

जापानमा १८ लाख डलरको हीरा चोरी

जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ। यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो।

जापानका सम्राट नारुहितोको औपचारिक राजगद्दी आरोहण सम्पन्न

जापानमा भर्खरै हगिबिस समुद्री आँधीका कारण धनजनको क्षति भएकाले पीडितप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ।

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र  नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा छलफल भएको थियो।

नागढुङगा–सिस्नेखोला सुरुङमार्ग निर्माण हुने भएपछि जापानी प्रधानमन्त्री खुसी

काठमाडौँको नागढुङगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग शिलान्यास हुन लागेकामा खुसी व्यक्त गरे।

राष्ट्रपति भण्डारीले जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिने

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान जाने भएकि छिन्।

जापानको आँधीमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरणअनुसार आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ।

जापानी सम्राटको शुभराज्याभिषेक स्थगित हुन सक्छ- एनएचके

जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ।

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलर

जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ।

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो

आँधीका कारण घरबारविहीन दुई व्यक्तिलाई आँधीकै समयमा शिविरमा बस्न नदिइएको भन्ने विवरण सार्वजनिक भएलगत्तै प्रधानमन्त्री सिन्जो आबेले यसप्रति चासो व्यक्त गरेका छन्।

जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।

जापानमा आँधीः मृत्यु हुनेको संख्या ३६ पुग्यो

‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण  ३६ जनाको मृत्यु भएको छ। यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्