१३ आश्विन २०८१ आइतबार
image/svg+xml

तटस्थ युक्रेन, संकटको समाधान?

क्रिमिया सदाको लागि युक्रेनबाट रुसतिर गएको कुरा स्वीकार गर्नुपर्छ, र डोनबास क्षेत्रमा रुसले मान्यता दिएका दुई गणतन्त्रलाई पनि युक्रेनबाहिरकै भूभाग मान्नुपर्छ भन्ने जस्ता शर्तहरू युक्रेनले सहजै स्वीकार गर्लाजस्तो देखिंदैन।

रुसी ‘भाइ’ को निन्दा गर्न भारतीय अनिच्छुक

सडक र पसलभन्दा बाहिरको वृत्तमा पनि जारी युद्धका विषयमा प्रतिक्रिया बढ्दो छ। प्रजातन्त्रवादी र वामपन्थी दुवै धारका भारतीय युद्धका विषयमा एकमत छन्। पश्चिमा संस्कृतिप्रतिको वितृष्णा र परराष्ट्र नीतिलाई लिएर अमेरिकाको आलोचकसमेत रहेकाले उनीहरू यो विषयमा एकमत देखिन्छन्। युद्धले पश्चिमा राष्ट्रको दोहोरो भूमिकालाई प्रस्ट पारेको यी दुवै समूह ठान्छन्। अन्य राष्ट्रमा सत्ता परिवर्तन गराउन पश्चिमा राष्ट्रले समर्थन गर्ने तर रुसले गर्दा अन्यथा हुने तर्क उनीहरूको छ।

काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ।

अफगानिस्तानमा शुक्रबार पनि नेटो सैनिक मारिए

अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।

नेटोलक्षित शक्तिशाली विस्फोटन

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित बुधबार शक्तिशाली विस्फोट भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्