१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘सन्ध्याकालीन आरतीमा पवित्रताको गंगासागर बर्सिन्छ’

गंगासागरको सरसफाइ कायम कसरी राख्ने? गंगाआरती कसरी सम्भव हुन्छ? जस्ता चुनौती उनका सामुन्ने छँदै थियो। यी चुनौतीबाट पार पाउन उनले आफू र आफ्ना दुई जना अभियानी साथीको सयोगमा तीन जना पण्डित एक महिनाका लागि राख्ने टुंगो लगाए र गंगा आरती सुरु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्