४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाचौं अन्तर्राष्ट्रिय खप्तड गोल्ड कपको ट्रफि सार्वजनिक

धनगढीमा बिहिवार देखि संचालन भैरहेको पाँचौ अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन्। धनगढीको रंगशालामा फागुन १९ गते मनाङ र दिल्ली बिच प्रतिस्पर्धा हुने सुदूरपश्चिम–११ स्पोर्टस क्लव धनगढीका अध्यक्ष सुरेश हमालले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्