१५ असार २०८१ शनिबार
image/svg+xml

संयुक्त राष्ट्र संघ शक्तिहीन हुनु हुँदैन

युक्रेनमाथि रुसी आक्रमणको पहिलो वर्षगाँठले हामीलाई युद्धको विश्वव्यापी असरमाथि समीक्षा गर्ने अवसर दिएको छ।

विकासोन्मुख राष्ट्रका लागि आँधीबेहरी

खाद्यवस्तुको आकासिँदो मूल्य र भोकमरीले विश्वमा दंगा तथा राजनीतिक उथलपुथलको संभावना बढाउँछन्।

युक्रेन घटनामा संलग्नलाई कारबाही हुनुपर्छ: युरोपेली आयोगका अध्यक्ष

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्।

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो। घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन्।

शरणार्थी बने २५ लाख युक्रेनी

राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका नागरिक रहेको जानकारी दिएका छन्। उनका अनुसार थप २० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन्।

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्