१७ असार २०८१ सोमबार
image/svg+xml

द्वन्द्वमा हराएको छोराको कथा हो ‘पानीफोटो’

द्वन्द्वको क्रममा कैयौं मानिसले ज्यान गुमाए। बेपत्ता र घाइते भए भए। ज्यान गुमाउनेहरु त मरेर गए नै, तर बेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ आगामी भदौमा रिलिज हुने

स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शक माझ लिएर आउन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्