४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काँग्रेस कैलाली क्षेत्र नं. १ ले गर्‍यो उम्मेदवार सिफारिस

क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको सभापति प्रकाश शाहले जानकारी दिए। उनले केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, पूर्वसाँसद गंगाबहादुर कुँवर, गंगादेवी चौधरी, पूर्वराज्यमन्त्री सुशीला स्वाँर, बिरबहादुर हमाल, सूर्यबहादुर रावल, बिर्खबहादुर रावल, रणबहादुर रावल र सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी बादीको सिफारिस भएको बताए।

कांग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवारछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्