८ वैशाख २०८१ शनिबार

एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिनुपर्छः सभामुख घिमिरे

उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने उल्लेख गरे।

एमसीसी बारेको व्याख्यात्मक घोषणा झुठको खेस्रो: एमाले अध्यक्ष ओली

नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे।

भोलिदेखि एमसीसी औपचारिक रुपमा सुरु हुँदै, उपाध्यक्ष क्यामरुन काठमाडौँमा

मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष क्यामरुन एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन्।

एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय

अर्थ मन्त्रालय र अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ।

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ। आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जनाएको छ।

सीजीएग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेडको सम्झौता

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ।

समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन।

एमसीसीको प्रसारण लाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने प्रसारण लाइनको बोलपत्रमा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन्।

गृहमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष बुरक्सबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ।

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।

एमसिसीको प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सोमबार सार्वजनिक सूचना जारी गरेर एमसिसी परियोजना अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेण्डर आह्वान गरेसँगै एमसिसी आयोजना निर्माण हुने बाटो खुलेको छ।

एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले आगामी डिसेम्बर अर्थात् (मंसिर १४) गतेभित्र एमसिसी प्रसारण लाइन सम्बन्धित बोलपत्र तयार पारेर आह्वान गर्ने तयारी गरिरहेको छ।

उदयपुरमा बन्दको आंशिक प्रभाव

बन्द गर्नुको कारण राष्ट्रघाति सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लागू गर्न खोजेको पनि उनको जिकिर छ।

एमसीसी माधव नेपालको कार्यकालबाट सुरु भएको होः गगन थापा

‘हामीले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौता एमसीसी सरकारमा हुँदा र नहुँदा एउटै मतमा छौँ। यो प्रारम्भ नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको नेतृत्वमा हो। अझ माधव नेपालको बेलामा प्रारम्भ भएर झलनाथ खनाल हुँदै, बाबुराम भट्टराई, पुष्पकमल दाहाल हुँदै यहाँसम्म आइपुगेको हो। एमसीसी सम्झौता झैँ नेपाली काँग्रेसकै नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा बीआरआईमा पनि हस्ताक्षर गरेका हौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्