१० असार २०८१ सोमबार
image/svg+xml

पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्दै

पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्ने भएको छ। विश्वकर्मा समाज नेपालको अगुवाईमा पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीमा ‘राष्ट्रिय विश्वकर्मा संग्रहालय’ बनाउन लागिएको हो। करिब ९० लाख रुपैयाँको लागतमा पुम्दीभूम्दीस्थित शान्तिस्तुप उक्लिने पैदल मार्गको बायाँतर्फ दहरा कोदीमा निर्माण गर्न लागिएको संग्रहालयको शनिबार शिलान्यास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्