७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका नौ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् ।

निजीको अधिकार कटौति गर्दै सरकार, यस पटक कक्षा १–३ सम्मका किताब मात्र निजीले छाप्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेसँगै विद्यार्थीको हातमा समयमै नयाँ तथा निःशुल्क पाठ्यपुस्तक पुर्‍याउने बारे सरोकारवालाहरुको छलफल सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्