११ पुस २०८२ शुक्रबार
image/svg+xml

कास्कीमा १७ हजार बढी मतदाता थपिए

जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए।

मितेरी पुल तयार, रसुवा नाका खुल्दै

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मी निरौलाले पनि पुल तयार भएर नेपाललाई पत्राचार गरेको जानकारी आएको बताए।

ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ : मन्त्री श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन्।

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

राष्ट्रपति कार्यालयका अनुसार उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो, जुन अहिले प्रधानमन्त्री आफैं सम्हालिरहेकी छिन्।

अघिल्लो चुनावमा प्रचण्डका लागि छाडेका बाबुराम भट्टराईले यस पटक के गर्लान् ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उम्मेदवारी टुंगो लागेको छैन।

रास्वपाको समानुपातिक सूची : ३८७ नाम सार्वजनिक, २७ जना किन छुटे?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।

कृषिलाई जीवनशैली बनाउने सपना

लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ

हाम्रो पार्टी नेपालले उम्मेदवार आवेदन खुला गर्‍यो

हाम्रो पार्टी नेपालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गरेको छ।

चौदण्डीगढी नगर अधिवेशन : सदस्यहरूले मागे योजना बजेट वितरणको अधिकार

चौदण्डीगढी नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनमा वडा सदस्यहरूले योजना र बजेट वितरणको माग गरेका छन्।

साफ फुटसल च्याम्पियनसिप : खेल तालिका सार्वजनिक

थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।

‘परिवर्तन’ फिल्मकाे ‘पाकेको चिउरी’ गीत रिलिज

आउँदाे माघ ९ गतेबाट रिलिज हुने ‘परिवर्तन’ फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ।

एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल सुरु गरेको छ।

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही-३ बाट पाँच जना सिफारिस

नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिए।

मन्त्री खरेलसँग सभापति देउवाले भने : आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्।

ताप्लेजुङको सरस्वती माविको व्यवस्थापन समितिमा पहिलो पटक महिला नेतृत्व

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचास्थित सरस्वती मावि कुञ्जारीले स्थापनाकालदेखि अहिलेसम्ममा पहिलो पटक विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्