१० असार २०८१ सोमबार
image/svg+xml

संकटालाई आहा–रारा गोल्डकपको उपाधि

संकटा क्लवले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अमेरिकाको मिनेसोटा राज्यको भुटनिज यूथ स्पोर्टस क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले १२ लाख रुपैयाँ राशी नगद पुरस्कार सहित उपाधि हात पारेको हो।

लाहुरे छाडेर फुटबलर बनेका राजाबाबु

स्याङ्जा जिल्ला भलिबलको लागि चर्चित ठाउँ हो। त्यसमा पनि वालिङ भलिबलको उर्वरभूमि हो। तर ‘ढुंगाको काप फोरेर पनि, उम्रन्छ पिपल’ भनेजस्तै स्याङ्जा वालिङका राजाबाबु थापा भलिबलको उर्वरभूमिबाट फुटबलमा उदाएका तारा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्