इतिहास दोहोर्याउने अवसर
वैदेशिक व्यापारमा भारतबाहेक चीनबाट पनि फाइदा लिन सकिन्छ भन्ने सरकारलाई लाग्छ भने कर्णाली करिडोर जस्ता अन्य संभाव्य नाका जोड्ने पूर्वाधार निर्माण गर्न ढिलाइ गर्नुहुँदैन।