२० वैशाख २०८१ बिहीबार
image/svg+xml

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगर पालिकाले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ।

सिंहदरबारभित्र ४० प्रतिशत कर्मचारीलाई संक्रमण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए।

फुट्दाफुट्दै ६९ पुगे प्रदेश मन्त्रालय

अहिले प्रदेश १ मा ७, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४, गण्डकीमा ११, लुम्बनीमा १३, कर्णालीमा ८ र सुदूरपश्चिममा ७ वटा मन्त्रालय रहेका छन्। धमाधम प्रदेशमा मन्त्रालय फुटेपछि सबैमा कर्मचारीको अभाव भएको छ।फुटेका मन्त्रालयहरूले केन्द्रबाट सचिवलगायतका कर्मचारी पाउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्