६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

छोराछोरी ‘अनलाइन क्लास’ पढ्दैछन्, कृपया फोन नगर्नू

कोरोना संक्रमणले गर्दा शैक्षिक संस्था फेरि अनलाइनमा फर्केका छन्। झन्डै चारमहिनादेखि विद्यार्थीकै उपस्थितिमा भौतिक रुपमा भईरहेको पठनपाठन संक्रमण बढेपछि पुन अनलाइनमा फर्केको छ। यसले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई झन्झट थपिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्