११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सानो गाउँबाट ५० लाखको सुन्तला बिक्री

बजार, सडकको सहज पहुँच र सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैंचामा नै पुग्न थालेपछि सिंगो गाउँ नै सुन्तला खेतीप्रति आर्कषित भएसँगै गतबर्षको तुलनामा ५० प्रतिशतले उत्पादनमा बृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्