१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

माघ १५ सम्म विद्यालय बन्द

मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय निर्णयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

‘ओमिक्रोन छिटो सर्ने मध्यम भेरिएन्ट’

ओमिक्रोन भेरिएन्टको स्पाइक प्रोटिनमा भएको विशेष उत्परिवर्तन (म्युटेसन) का कारण भाइरसले मानव कोषिकासँग टाँसिने र कोषिकाभित्र छिर्न सक्ने भएकाले यो भेरिएन्टको छिटो फैलावट हुन सक्ने मानिएको छ।

नेपालमा पनि भेटिए 'ओमिक्रोन' संक्रमित

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' का संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्