बिगमार्टमा ‘नेपाल पे क्युआर’बाट भुक्तानी गर्दा छुट
नेपाल पे क्युआरबाट स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्मको छुट प्राप्त गर्ने भएका छन्।
नेपाल पे क्युआरबाट स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्मको छुट प्राप्त गर्ने भएका छन्।
सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसिएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ ।